समाचार

मकवानपुरगढी ४ मा कुकुरलाई रेबिज विरुद्धको खोप

मकवानपुर, ७ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । मकवानपुरगढीका पशु चिकित्सा अधिकारी सत्यनारायण शाहका अनुसार वडा नम्बर ४ को कार्यालयमा संचालित खोप शिविरमा ९० वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको […]