जी. न्यौपाने, मकवानपुर, ३ फागुन । हेटौँडा उपमहानगरपालिकाले स्थानीय उद्योगलाई प्रवद्र्धन गर्ने उदेश्यले नगरको ५५ औँ स्थापना दिवसमा सम्मानित व्यक्ति तथा कर्मचारी, संघसंस्थाहरुलाई सम्मानसँगै मायाको चिनो स्वरुप एक पाकेट गुन्द्रुक पनि उपहार दिएको छ । राष्ट्रिय खानामा सुचिकृत गुन्द्रु सबै […]