मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग […]