समाचार

हेटौँडा १२ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बलमैत्री वडा घोषणा भएको छ । आज बालमैत्री घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले वडालार्इ बालमैत्री घोषणा गरेकी हुन् । १२ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको सभाध्यक्षतामा […]