समाचार

मकवानपुरमा एकैदिन २ जनाको मृत्यू

मकवानपुर । हाइटेन्सन लाईनको तार चुडिएर भुईमा लत्रिएको अबस्थामा करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तारमा करेन्टलागेर स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो । करेन्ट […]