हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। मकवानपुरमा पनि कडा सुरक्षा व्यवस्थाबीच तीन लाखभन्दा बढी मतदाताले मतदान गर्दै छन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदातालाई सुरक्षित […]