पाँचथर,५ पुस । पाँचथरको कुम्मायक गाउँपालिका-१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रमान […]