मकवानपुर, ५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसिएन चौरमा आजदेखि खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा पुस ५ गतेदेखि १७ गतेसम्म हुने […]