समाचार

बाढी पहिरो पिडित ३५ घरधुरीलाई राहत वितरण

मकवानपुर । मकवानपुरको कुलेखानी र सिस्नेरीका गरी ३५ घरधुरीलाई राहत वितरण गरिएको छ । सिस्नेरी ३ को ३० घर र कुलेखानी सुलिकोट २ को ५ घरधुरीलाई राहत वितरण गरिएको हो । गत साता बाढी र पहिरोबाट प्रभावित तथा घरबार बिहिन […]