मकवानपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा राख्न माग गरेका छन् । राजश्व दरमा अस्वभाविक बृद्धि गरेको विषयप्रति विरोध जनाउँदै बुधबार नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग सहित प्रमुख प्रशासकिय अधिकृत मार्फत् नगर प्रमुख र उपप्रमुखलाई […]