समाचार

टोल विकास संस्थालाई सहकारी शिक्षा

मकवानपुर, ३ असार । उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षाबारे एक दिने परामर्श कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा ११ मा रहेको ४ वटा टोल विकास संस्थालाई लक्षित गरि सहकारीबारे जानकारी दिएको हो । सहकारीका अध्यक्ष […]