मकवानपुर, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीको प्रथम नगर भेलाको तयारी सकिएको छ । हेटौंडाको पल्पसा सदनमा जेठ २६ गते शनिबार बिहान ८ बजेदेखि हुने नगर सम्मेलनको उद्घाटन पार्टीका केन्द्रिय नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम […]