मकवानपुर, २ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँ कमिटीले ‘जनयुद्ध’ को २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार गाउँपालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरिएको हो । नेकपा माओवादी केन्द्र वागमती प्रदेश […]