मकवानपुर, २४ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा बसामाडी स्वास्थ्य चौकी, हेटौडा–३ को आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । […]