मकवानपुर, २९ जेठ । नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् मकवानपुरका यूवा नेता राजेश भेटवालले राज्यको स्वामित्वमा रहेको हेटौँडा अस्पताललाई एक राजनितिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरणको विषयलाई आपत्ति जनाएका छन् । भेट्वालले एक विज्ञप्ती जारी गर्दै अस्पतालले आम नागरिकलाई […]