समाचार

हेटौँडामा विविध कार्यक्रम गरी सोनाम ल्होछार मनाईयो

जी. न्यौपाने, मकवानपुर, २७ माघ । मकवानपुरको हेटौँडामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी सोनाम ल्होछार पर्व मनाइएको छ । मञ्जुश्री सम्वत् २८६० डुक (मु, पुख्री ल्हो) मेघ वर्ष सोनाम ल्होछारको अवसरमा हेटौँडामा तामाङ समुदायसँगै अन्य समुदायहरुले विविध कार्यक्रमको आयोजना गरेका हुन् […]