समाचार

आधुनिक र भुटनदेवी मावि एउटै बनाईने

मकवानपुर । हेटौंडाका दुई ठुला विद्यालय एकिकरण गरी मेगा विद्यालय बनाउने सम्बन्धि विषयमा आवश्यक प्रक्रिया अघि बढेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा अवस्थित श्री भुटनदेवी मा.वि र आधुनिक राष्ट्रिय मा.विलाई एकिकरण गरी मेगा विद्यालय बनाउन दुबै विद्यालयले आवश्यक […]