समाचार

चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौँडामा शुरु

जी. न्यौपाने, मकवानपुर, ६ फागुन । चलिचत्र पत्रकारको राष्ट्रिय भेला हेटौँडामा शुरु भएको छ । संघको २५ वर्ष पुरा भएको उपलक्ष्यमा ३ दिने विशेष संवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा चलचित्रमार्फत कसरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, चलचित्र […]