समाचार

हेटौँडा १५ मा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

जी. न्यौपाने, मकवानपुर, ३ फागुन । हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले खेलकुद समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरेको छ । वडाअध्यक्ष सुनिल मुक्तानले पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण वितरण गरेका हुन् । खेलकुदले गाउँ, समाज, टोल र […]