मकवानपुर । प्रतिनिधिसभाका सांसदहरुले सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको दरबन्दी नहुँदा यस वर्ष एसईईको परिक्षामा धेरै विद्यार्थीहरु फेल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले शिक्षकको कमि भएको भन्दै तत्काल शिक्षक दरबन्दी बढाउन सरकारसँग माग समेत गरेका छन् […]