समाचार

बागमती गोल्डकपमा आज मछिन्द्र र बागमती युथ भिड्ने

मकवानपुर, १ फागुन । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सुरु हुँदैछ । प्रतियोगिताको मंगलबार दिउँसो १ बजे बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गर्नुहुने पालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले […]