मकवानपुर, ८ मंसिर । हेटौंडा फुटबल एकेडेमी मकवानपुरको हेटौँडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नील गगन युवा क्लबलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले […]