समाचार

एन्ड्रसले जित्यो मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी

मकवानपुर, १९ माघ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो । एन्ड्रसको जीतमा सरोज […]