समाचार

माघ १६ गतेदेखि हात्तिगौँडामा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराइएको हो । ‘खेलकुद र खेलाडीको सम्मान हेटौंडा–१२ को […]