समाचार

इन्द्रसरोवर-४ को नयाँ वडा कार्यालय भवन उद्घाटन

मकवानपुर, १९ मंसिर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को नवनिर्मित कार्यालय भवन उ‌द्घाटन गरिएको छ । मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तोलाले एक समारोहकाबीच नवनिर्मित कार्यालय भवनको साेमबार उ‌द्घाटन गरेका हुन् । जिल्ला […]