समाचार

राक्सिराङमा अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य बिमा

मकवानपुर, १८ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ नि:शुल्क स्वास्थ्य बिमा गराउने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घोषणा गर्नुभएको छ। विश्व अपाङ्गगता दिवसको अवसरमा आइतबार राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मल्लले अपाङ्गता भएको […]