समाचार

राप्रपाको राजनीति र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न

मकवानपुर । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा राजनिति तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला तथा नगरका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि प्रशिक्षणको अयोजना गरिएको पार्टीले जनाएको छ। राप्रपाको एजेण्डा,पार्टीको विचारलाई आम नागरिकसम्म कसरी पुर्याउने, […]