समाचार

वाईसिएल मनहरीमा पूनः कृष्ण रुम्बा

मकवानपुर, १३ माघ । नेकपा माओावादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल)को मनहरी गाउँपालिका समिति अध्यक्षमा पूनः कृष्ण रुम्बा चयन भएका छन् । शुक्रबार भएको समितिको भेलाले छैठौँ गाउँ सम्मेलनले अध्यक्षमा पूनः रुम्बालाई चयन गरेको हो । रुम्बाको नेतृत्वमा […]