समाचार

बागमती प्रदेशसभा बैठक फागुन १५ गते बस्ने

जी. न्यौपाने, मकवानपुर, ९ फागुन । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ गते दिनको ३ बजे बस्ने गरी मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । मंगलबार मूख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । यसैगरी […]