समाचार

हेटौंडा उपमहानगरपालिकाले सुरु गर्याे बजेट निर्माणका लागि सरोकारवालासँग छलफल

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ। उक्त प्रक्रिया अन्तर्गत उपमहानगरले प्रतिनिधिमूलक स्थानीय सामाजिक तथा व्यवसायिक संघसंस्थासँग छलफल प्रारम्भ गरेको छ। कार्यक्रम अन्तर्गत आज भएको छलफलमा नगर प्रमुख […]