समाचार

उसुमा मकवानपुरकी मनिषा दोस्रो, कराँतेमा सुजता उत्कृष्ट

हेटौंडा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आइतबार काठमाडौं महानगरपालिकाको दश्रथ रंगशालामा उसुको तर्फको सम्पूर्ण विधाका खेलहरु सम्पन्न भएको हो । उसुमा मकवानपुरबाट १ जना छात्रातर्फकी खेलाडीले मात्र पदक दिलाउन सफल […]