हेटौंडा । शिक्षकहरूको आन्दोलन चर्किरहेका बेला नेपाली कांग्रेस बागमती प्रदेशले सरकारलाई उनीहरूको जायज माग शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा, विद्यालय शिक्षक तथा कर्मचारीका उचित मागहरू समाधान गर्न ढिलाइ गर्नु नहुने उल्लेख गरिएको छ। […]