समाचार

हेटौंडामा माघ ९ गतेदेखि फागुन १७ सम्म खेलकुद महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आउँदो माघ ९ गतेदेखि फाल्गुन १७ सम्म वडा स्तरीय, नगर स्तरीय तथा जिल्ला […]