समाचार

जेन–जी आन्दोलनपछि राष्ट्रपति पौडेलद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि यसअघि गठन भएका सबै सरकारहरू संविधानको धारा ७६ अन्तर्गत बनेका थिए। तर, हालैको युवा (जेन–जी) आन्दोलनको दबाब र राजनीतिक […]