मकवानपुर । पर्सि २४ गते आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा हुने समाजवादी मोर्चा नेपालको प्रदेशस्तरिय सन्देशसभाको तयारी सन्दर्भमा आज नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हेटौंडा नगर कमिटीको बैठक भएको छ । पार्टी नगर कमिटिको एघारौं पूर्ण बैठकमा समाजवादी मोर्चाको कार्यक्रम […]