समाचार

वडा र सामुदायिक प्रहरीको पहलमा सुस्मिताको स्वास्थ्य उपचार

जी. न्यौपाने मकवानपुर, १९ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की सुस्मिता लामालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङले स्वास्थ्य उपचारमा मदत गर्नुका साथै पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेको छ । बिगत […]