समाचार

हेटौँडामा स्काउट तालिम सम्पन्न

मकवानपुर, १२ मंसिर । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी ५ दिने तालिम’ मंगलबार हेटौँडामा समापन भएको छ । नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम […]