समाचार

हात्तिलेटमा श्रीकृष्ण लिला तथा झुला कार्यक्रम चल्दै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेटस्थित निलकण्ठेश्वर महादेव मन्दिरमा शुक्रबारबाट श्रीकृष्ण लिला प्रवचन एवं झुला कार्यक्रम जारी रहेको छ । मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर […]