मकवानपुर, १५ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पाराम मोतिहारीका २१ वर्षीय अमित कुमार रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ९ […]