समाचार

विमानस्थलबाट बरामद भएको १४ किलो सुन २४ क्यारेटकै भएको पुष्टि

काठमाडौँ, २३ मंसिर । बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको १४ किलो सुन २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन […]