मकवानपुर । राजावादी समूहको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध सभा आयोजना गरेको छ। हिजो तीनकुनेमा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो, […]