समाचार

बागमती सरकारका विभिन्न चार निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको मंगलबार बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । सरकारले बागमती प्रदेशमा खरको छाना मुक्त गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । […]