जी. न्यौपाने, मकवानपुर, १२ फागुन । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको साधारसभा हेटौँडामा हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेश हेटौँडाको कार्यालयमा भएको पत्रकार सम्मेलनमा वार्षिक साधारणसभा बारे जानकारी दिइएको हो । संघका जिल्ला […]