समाचार

‘सम्मान जसरी गर्दा पनि हुन्छ, तर सम्मान जरुरी छ’

मकवानपुर, १५ माघ । कक्षा १ देखि कक्षा १० सम्मको विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्यांकन सम्बन्धी १ दिने अभिमुखीकरण तालिममा ६३ जनालाई स्टेसनरी सहयोग गरेबापत विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले ग्यालेक्सी बुक्स हेटौँडाका संचालक अमृत मगरलाई […]