मकवानपुर, ८ असार । व्यवसायिक क्षेत्रमा हुने शान्ति सुरक्षाको चुनौतिका विषयमा हेटौँडाका व्यवसायीहरुले गुनासो गरेका छन् । हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायहरुले व्यवसायी गर्न निक्कै चुनौति रहेको बताएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता […]