जी. न्यौपाने मकवानपुर, १२ पुस । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा लैंगिक हिंसा न्यूनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि हेटौँडाका विभिन्न स्थानमा भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत आज रुपचन्द्र […]