समाचार

हेटौँडा बसपार्कबाट एक युवती पक्राउ

मकवानपुर, १० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क क्षेत्रबाट लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–३, लौरीचोक बस्ने २० वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आइतबार बिहान […]