दैलेख, १० कात्तिक । दैलेखको सदरमुकाममा मंगलवार राति दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा घाइते भएका एक युवकको ज्यान गएको छ । दैलेखकको सदरमुकाम नारायण नगरपालिका वडा नम्बर ७ किमुगाउँका २५ वर्षी रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको […]