समाचार

स्वास्थ्य उपकरण प्रदान गर्दै सहयोगी मन नेपाल

मकवानपुर । परोपकारी कार्यमा निस्तर लागी रहेको संस्था सहयोगी मन नेपालले स्वास्थ्य उपकरण रक्तचाप (ब्लडप्रेसर) मापन नाप्ने यन्त्र सहयोग प्रदान गरेको छ । हेरौडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित संसारिदेवी आमा समुह दिव्यनगर तथा प्रभातकालिन टोल विकास संस्थालाई उपकरण प्रदान […]