समाचार

हेटौँडामा चुनावी माहोल: रामेश्वर रानाको प्रतिबद्धता सार्वजनिक

हेटौँडा । हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत रामेश्वर राना ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) को तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, […]